जिल्ला बुलेटिन

अर्घाखाँचीमा आगलागी, १३ परिवार बासबिहीन

आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उहाँले बिलौना गर्नुभयो ।


अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय

कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ।

टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । 


कोरोना बिशेष

सबै हेर्नुहोस्

सूचना प्रविधि