Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनवादी गायक हेमराज र सुनिताको आवाज भाग ४ मा समावेश गरिएको "सुतेर नवस जनता" सार्वजनिक(भिडियो सहित )

   
204   पटक पढिएको

भदौ २६। जनवादी गायक हेमराज आश्रम र सुनिता थिङको आवाजमा ‘सुतेर नबस जनता’ बोलको गीत सार्वजनिक भएको छ ।

‘आवाज भाग ४’ मा समावेश गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको हो।गीतमा शब्द तथा संगीत हेमराज आश्रमकै छ भने एरेन्ज र निर्देशन समेत आश्रमले नै गर्नुभएको छ । गतिको कोरियोग्राफर पियारी थापा रहनुभएको छ ।

नेपालको पहाडी क्षेत्रमा छायांकन गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक छ भने कलाकारहरुले जोशीलो नृत्यु प्रस्तुत गरेका छन् । गीतले जनतालाई देशको अवस्थाबारे जागरुक गराउँदै वर्गीय लडाईंका लागि एकजुट हुन आह्वान गरेको छ ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया