Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा ज’लाउने गेल्जङ दोर्जे तामाङ पु’र्पक्षका लागि जे’ल च’लान

   
114   पटक पढिएको

काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा ज’लाएको अ’भियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पु’र्पक्षकालागि जे’ल च’लान भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौक न्या’याधीश विनोदराज पोखरेलको इ’जलासले मुख्य अ’भियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पु’र्वपक्ष, ३ जनालाई १५ हजार ध’रौटीमा रि’हा र ५ जनालाई साधारण ता’रेखमा छो’ड्न आ’देश दिएको हो ।

गत भदौ १ गते झण्डा ज’लाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी)ले ६ जना र महानगरीय अ’पराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मु’द्दा दा’यर भएको थियो । भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएको थियो ।

भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा ज’लाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खि’चिएको देखिन्छ। म्युजिक भिडियोमा सा’म्प्रदायिकता माथि नै ख’लल पुग्ने किसिमका भनाइहरू रहेका छन्। source- esidhakura.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया