Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आर्थिक बर्ष २०७६/ ७७ को बार्षिक समीक्षा गोष्ठी शुरु (तस्विर सहित )

   
113   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
भदौ ३१ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका अर्घाखाँची को आर्थिक बर्ष २०७६/२०७७ को बार्षिक समीक्षा गोष्ठी जिसस सभाहलमा शुरु भएको छ ।

समिक्षामा सबै शाखा हरुले आफ्नो शाखाको प्रगति प्रतिबेदन पेस गरिरहेका छन ।कार्यक्रम सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षता राष्टिय सभाका सासद चन्द्रबहादुर खडका को प्रमुख अतिथ्यता प्रदेस सांसद चेतनारायण आचार्य जिल्ला समन्वय प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिस्णु प्रसाद पौडेल नेकपा नगर कमिटी का अध्यक्ष श्रिकृस्न भुसाल नेपाली काङ्ग्रेस का नगर सभापति बिनोद आचार्य प्रहरि नायब उपरीक्षक माधब बुढाथोकी लगाएत सम्पुण वार्डका अध्यक्ष हरु कार्यपालिका सदस्य हरु नगर सभाका सदस्य हरु बिभिन्न सघ सस्थाका प्रतिनिधि हरु सन्चार कर्मि हरुको उपस्थितिमा भएको कार्यक्रम मा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा ले बिषय बस्तुमाथि प्रबेस गराउनु भएको थियोे ।

शाखा अधिकृत मन्जु खनालको सन्चालन नगरप्रबक्ता लिलाराम गौतम स्वागत मन्तब्य कार्यक्रम शुरु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया