Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज बिहान गएको भुकम्पकाे धक्काले अर्घाखाँचीकाे मालारानी गाउँपालिकामा एक घर भत्कियाे

   
707   पटक पढिएको

अर्घाखाँची,भदौ ३१। आज बिहान गएको भुकम्पको धक्काले अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नम्बर ३ निबासी कमल चौहानको घर पूर्ण रुपमा क्षति गरेको छ।

तर उक्त घरमा मानविय क्षति भने केहि नभएको रेडियाे मालारानीले जनाएको छ।

यो पनि पढ्नुहोस

सिँचाई डिभिजन कार्यालय अर्घाखाँची का कार्यलय प्रमुख बिस्णु प्रसाद भन्डारि कोरोना रोग सहजै जित्न सफल हुनु भएको छ ।

भन्डारिले उच्च मनोबलका साथ कोरोना रोग जितेर सामान्य अबस्थामा फर्कनु भएको हो भन्डारि भन्नुहुन्छ सामान्य ज्वरो आएको थियोे सङका लागेर पिसिआर चेक गराउदा पोजेटिभ देखियो तर रिपोर्ट आउदा म लाई ज्वरो आएको थिएन क्वाटरमा बसेर आराम गरे तातोपानी खाए बेसार खाए गुर्जो खाए अनि राम्रोसँग आराम गरे फेरि पिसिआर चेक गर्दा नेभेटिभ आयो कोरोना लागेपछि स्वास्थ्य मा समस्या त निकै हुदो रहेछ सामान्य आयुर्बेदिक औषधि पनि प्रयोग गरे अहिले निको भएपछि कार्यलयको नियमित काममा फर्किएको भन्डारि बताउनु हुन्छ।

भन्डारिको कोरोना को पहिलो स्वाव श्रावण ३१ गते, दिएको थियोे भने त्यसको रिपोर्ट भाद्र ७ गते,आउदा कोरोना पोजेटिभ आएको थियोे स्वाव दिएको दिन देखि पछिल्लो रिपोर्ट नआउदासम्म २४ दिन होम आइसोलेसन,बसेर कार्यलयका काम गरेका भन्डारिको भाद्र २२ गते रिपोर्ट नेगेटिभ आएको उहाँ बताउनु हुन्छ ।

भन्डारिको अनुभबमा कोरोना जित्नको लागि नियमित रुपमा गुर्जोको चिया, अश्वगन्धा, तातोपानी, तुलसी पानी, तुलसी चिया, नियमित दिनको २ पटक वाफ, तातोपानी, झोलिलो कुराहरु आदि सेवन गर्ने मनोवल उच्च राख्नु पर्ने, नियमित व्यायाम गर्ने गरेपछि कोरोना सहजै जितिने भन्डारिको अनुभव छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया