Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लघुकथा ! बिभेद! सुरेशकुमार पान्डे

   
186   पटक पढिएको

मान्छे मान्छेमा पनि कति धेरै बिभेदछ।करिब साडे छे दशक बाट जातिय लैङ्गीय मुक्तिको लागि शंघर्ष गरे जनताले खाई नखाई भरपुर आर्थिक सहयोग पनि गरे जनताले ताकी जातिय लैङ्गि बिभेदको अनत्य होला ,देशको बिकाश होला,गरीब सुकुमवासी लाई जमिन मिल्ला आदी तर खै आजपनि उस्तैछ!दिनुले दुखःपोक्छन।के भयो र काका किन आफ्ना बाटै गन गन गर्दै हुँनुहुँन्छ?रवीले दिनुलाई उदाश देखेर सोध्छ।के हुँने बाबु खुबै आफ्नो नामको पछाडि काम्रेड लगाउँन खोज्छौ नी तिमिहरुलाई थाहाछ आज पनि त्यो बिचरा आर्नेलाई मन्दीर पस्न रोक लगाएछन मुख्या बा ले!आजको जमानामा पनि जातिय बिभेद जस्ताको तेस्तैछ।दिनुले मायुस हुँदै भन्छन।उनको अनुहारमा आक्रोश झल्किन्थ्यो।हो काका के भनौ रुढीवादी समाजभित्र आजपनि मानवता बन्दक बनेकोछ।रबीले पनि उनैको समर्थन गर्छ।आज देशै भरी कोरोनाको कहर दिनौ दीन मान्छेमा कोरोना संक्रमित हुँदैछ साडे पाँच सए जति मान्छेहरु मरिसकेकाछन।यस्तामा मान्छेलाई थाहाछैन कति दिन बाँच्ने हो तरपनि हेरतो यस्तो बिभेदकारी ब्यबहार!दिनुले भन्छन।

रवी कम्मुनिष्ट पार्टीको लिडर हो तरपनि उनिहरुको ब्यबहार उस्लाई पनि पचेको छैन।रवी मैले त तँलाई उति बेलानै भनेको थिएँ हेर यिनिहरुले जितेभने उस्तै रंग देखाउँनेछन जस्तो कि प्रतिकृयावादीले।त्यैँले गर्दा यिनिहरुलाई भोट खसाले मैलेपनि तर आज ता मलाई पछुतो भयकोछ!दिनुले भन्छन।
हो काका हजूरहरु सबैले मेरो लागि भोट दिनु भयको हो।तर के गर्न सक्छु म पनि भित्र लड्ने ठाउँमा लडिराखेको छुँ।फेरी आज राज धानीको छलफल थियो।हेर्नुस तो काका जनताले यो संघियता लाई जरै देखि फ्याकौँ भन्छन तर नेताहरुले राजधानी कँहा बनाएपछि पलाटिङ्ग गर्न र दलालि गरेर नाफा कमाउँन सकिन्छ भनेर राजधानीको लागि खिचा तानी छ।यिनीहरुले पनि बिकास गर्ने होईन बरु बिनाश गर्ने तिर छन।रवीले काका को कुरामा समर्थन गर्दै भन्छ।
कागजको खोस्टामा समाजवाद र समावेशी अन्मुख कोरेर मात्रै कँहा हुँनथ्योर? बाबु त्यसको लागि कम्तिमा दश बिस प्रतिशत ब्याबहारमा उतारेको भय पनि केही फरक पर्दथ्यो।दिनुले रवी तिर हेरेर भन्छन।आज दिनुलाई बेस्सरी रीस उठेको थियो यो सरकार र यिनिहरुका अनुवाईहरु सँग।

हिँजो दिनुकी एउटी दिदी सकुन्तली धर धरी रुन्थिन उनलाई भुत्रे काम्रेडले बोक्सेनी भनी गालि गरेछ।सकुन्तलीले खरवारीमा पसेका गाईलाई धपाई दिए पछि उनिहरुको कल परेछ।मेरा गाईलाई हाँन्न पाउँदैनौ भन्दै कराएछ भुत्रे काम्रेड।हान्दैनौ हामिलेपनि हाम्रो बारीमा नपसाले अब फेरी पस्यो भने राम्रो हुँनेछैन!भनेर भन्दा ता तँ बोक्सिनी ले मेरो गाई हान्न पाउँदैनश भन्दै पहिलेपनि तँ बोक्सी लागेर मेरो लैनौ भैँसीको पाडो मरेको हो भन्दै धम्काउँदा बिचरी सकुन्तली सहन नसकेर भाबुक भयको बताउँछिन।एउटा आफुलाई कम्युनिष्ट भन्ने यसरी मलाई बक्सीनी भन्दा उस्लाई कत्ति त्यो सिध्दान्तले छोएन।

म बोक्सि भासी त्यो घरै जान पाउँदैनथ्यो!भन्दै धुरु धुरु रुन्थिन।बिना श्रीमानकी सकुन्तली गरीब छ असाय छ भनेर उनिहरुले ह्याप्थे कहिले जानेर पनि आफ्ना डियाँ बाच्छा सकुन्तलीको बारीमा हाल्दिन्थ्यो।आज गरीबहरुको नाम र कम्युनिष्टको लोगो बेचेर सत्तासिन भयको पार्टीका कार्याक्रता ले यस्तो काम गरेपछि कसरी पताउँने कम्युनिष्ट भनौदाहरु सहिछन भनेर।

देशभित्र संघियताले अराजक फैलाएकोछ, महेङ्गी उस्तैछ भ्रष्टचार उस्तैछ,न्याय निसाब हुँदैन।जनतामा कर लाधीएकोछ।बेरोजगार जनता आफ्नै गुजारा मुस्किल भयको बेल सरकारले दिएको राहत कुखुरा र बोकामा पनि कर साग सब्जिमा पनि कर अब कसरी गुजारा गर्ने जनताले?दिनुले सरकारलाई सराप्दै भन्छन।आखिर यो राजधानीको लागि छलफल गर्नु भन्दा संघियता फाल्नलाई छलफल गर्नु पर्थ्यो,युवाहरुको लागि रोजगारी को नयाँ जुगाड ल्याउँन छलफल गर्नु पर्थ्यो तर सरकारले त्यसो किन गरौश? बरु साम्राज्यावादको ईसारामा देशलाई अफगान सिरिया बनाउँन एम सीसी ल्याउँन खोज्दैछ धिकार छ यस्लाई!भन्दै दिनु कराउँछन।

दलितहरु पर्ति महिँलाहरु प्रति हेर्ने दृष्टीकोण आजपनि समाजको उस्तैछ।रातो झण्डा र त्यो हँसिया घन अङ्कित ब्यानर झण्डा बोकेर मार्क्स,एगेल्स, लेनिन स्टालीन र माओहरुको फोटा घरमा र आफिसमा लगाउँदैमा समाजवाद आउँदैन!बुझिमान्छे मान्छेमा पनि कति धेरै बिभेदछ।करिब साडे छे दशक बाट जातिय लैङ्गीय मुक्तिको लागि शंघर्ष गरे जनताले खाई नखाई भरपुर आर्थिक सहयोग पनि गरे जनताले ताकी जातिय लैङ्गि बिभेदको अनत्य होला ,देशको बिकाश होला,गरीब सुकुमवासी लाई जमिन मिल्ला आदी तर खै आजपनि उस्तैछ!दिनुले दुखःपोक्छन।के भयो र काका किन आफ्ना बाटै गन गन गर्दै हुँनुहुँन्छ?रवीले दिनुलाई उदाश देखेर सोध्छ।के हुँने बाबु खुबै आफ्नो नामको पछाडि काम्रेड लगाउँन खोज्छौ नी तिमिहरुलाई थाहाछ आज पनि त्यो बिचरा आर्नेलाई मन्दीर पस्न रोक लगाएछन मुख्या बा ले!आजको जमानामा पनि जातिय बिभेद जस्ताको तेस्तैछ।दिनुले मायुस हुँदै भन्छन।उनको अनुहारमा आक्रोश झल्किन्थ्यो।हो काका के भनौ रुढीवादी समाजभित्र आजपनि मानवता बन्दक बनेकोछ।रबीले पनि उनैको समर्थन गर्छ।आज देशै भरी कोरोनाको कहर दिनौ दीन मान्छेमा कोरोना संक्रमित हुँदैछ साडे पाँच सए जति मान्छेहरु मरिसकेकाछन।यस्तामा मान्छेलाई थाहाछैन कति दिन बाँच्ने हो तरपनि हेरतो यस्तो बिभेदकारी ब्यबहार!दिनुले भन्छन।

रवी कम्मुनिष्ट पार्टीको लिडर हो तरपनि उनिहरुको ब्यबहार उस्लाई पनि पचेको छैन।रवी मैले त तँलाई उति बेलानै भनेको थिएँ हेर यिनिहरुले जितेभने उस्तै रंग देखाउँनेछन जस्तो कि प्रतिकृयावादीले।त्यैँले गर्दा यिनिहरुलाई भोट खसाले मैलेपनि तर आज ता मलाई पछुतो भयकोछ!दिनुले भन्छन।

हो काका हजूरहरु सबैले मेरो लागि भोट दिनु भयको हो।तर के गर्न सक्छु म पनि भित्र लड्ने ठाउँमा लडिराखेको छुँ।फेरी आज राज धानीको छलफल थियो।हेर्नुस तो काका जनताले यो संघियता लाई जरै देखि फ्याकौँ भन्छन तर नेताहरुले राजधानी कँहा बनाएपछि पलाटिङ्ग गर्न र दलालि गरेर नाफा कमाउँन सकिन्छ भनेर राजधानीको लागि खिचा तानी छ।यिनीहरुले पनि बिकास गर्ने होईन बरु बिनाश गर्ने तिर छन।रवीले काका को कुरामा समर्थन गर्दै भन्छ।

कागजको खोस्टामा समाजवाद र समावेशी अन्मुख कोरेर मात्रै कँहा हुँनथ्योर? बाबु त्यसको लागि कम्तिमा दश बिस प्रतिशत ब्याबहारमा उतारेको भय पनि केही फरक पर्दथ्यो।दिनुले रवी तिर हेरेर भन्छन।आज दिनुलाई बेस्सरी रीस उठेको थियो यो सरकार र यिनिहरुका अनुवाईहरु सँग।

हिँजो दिनुकी एउटी दिदी सकुन्तली धर धरी रुन्थिन उनलाई भुत्रे काम्रेडले बोक्सेनी भनी गालि गरेछ।सकुन्तलीले खरवारीमा पसेका गाईलाई धपाई दिए पछि उनिहरुको कल परेछ।मेरा गाईलाई हाँन्न पाउँदैनौ भन्दै कराएछ भुत्रे काम्रेड।हान्दैनौ हामिलेपनि हाम्रो बारीमा नपसाले अब फेरी पस्यो भने राम्रो हुँनेछैन!भनेर भन्दा ता तँ बोक्सिनी ले मेरो गाई हान्न पाउँदैनश भन्दै पहिलेपनि तँ बोक्सी लागेर मेरो लैनौ भैँसीको पाडो मरेको हो भन्दै धम्काउँदा बिचरी सकुन्तली सहन नसकेर भाबुक भयको बताउँछिन।एउटा आफुलाई कम्युनिष्ट भन्ने यसरी मलाई बक्सीनी भन्दा उस्लाई कत्ति त्यो सिध्दान्तले छोएन।

म बोक्सि भासी त्यो घरै जान पाउँदैनथ्यो!भन्दै धुरु धुरु रुन्थिन।बिना श्रीमानकी सकुन्तली गरीब छ असाय छ भनेर उनिहरुले ह्याप्थे कहिले जानेर पनि आफ्ना डियाँ बाच्छा सकुन्तलीको बारीमा हाल्दिन्थ्यो।आज गरीबहरुको नाम र कम्युनिष्टको लोगो बेचेर सत्तासिन भयको पार्टीका कार्याक्रता ले यस्तो काम गरेपछि कसरी पताउँने कम्युनिष्ट भनौदाहरु सहिछन भनेर।

देशभित्र संघियताले अराजक फैलाएकोछ, महेङ्गी उस्तैछ भ्रष्टचार उस्तैछ,न्याय निसाब हुँदैन।जनतामा कर लाधीएकोछ।बेरोजगार जनता आफ्नै गुजारा मुस्किल भयको बेल सरकारले दिएको राहत कुखुरा र बोकामा पनि कर साग सब्जिमा पनि कर अब कसरी गुजारा गर्ने जनताले?दिनुले सरकारलाई सराप्दै भन्छन।आखिर यो राजधानीको लागि छलफल गर्नु भन्दा संघियता फाल्नलाई छलफल गर्नु पर्थ्यो,युवाहरुको लागि रोजगारी को नयाँ जुगाड ल्याउँन छलफल गर्नु पर्थ्यो तर सरकारले त्यसो किन गरौश? बरु साम्राज्यावादको ईसारामा देशलाई अफगान सिरिया बनाउँन एम सीसी ल्याउँन खोज्दैछ धिकार छ यस्लाई!भन्दै दिनु कराउँछन।

दलितहरु पर्ति महिँलाहरु प्रति हेर्ने दृष्टीकोण आजपनि समाजको उस्तैछ।रातो झण्डा र त्यो हँसिया घन अङ्कित ब्यानर झण्डा बोकेर मार्क्स,एगेल्स, लेनिन स्टालीन र माओहरुको फोटा घरमा र आफिसमा लगाउँदैमा समाजवाद आउँदैन!बुझिस बाबु।हो काका बुँझे जति रिस पोख्ने हो हजूरले मै माथि पोख्नुस!रवीले भन्छ।रवी एउटा समझ्दार र अनुसाशित समाज सेबक थियो त्यसैले गर्दा सबै गाउँलेहरुले कम्युनिष्ट भनाउँदाहरु लाई भोट दिएका हुँन।तर अहिले रवी समेतलेपनि उनिहरुको बिभेदकारी ब्यबहार देखेपछि मनैमनमा असन्तुष्ट भयको थियो।(कथा र यसका पात्रको नाम पनि काल्पनिक हुँन कसैको नाम र ब्याक्तिगत ब्यबहार मिल्न गयमा मात्र सञ्जोग हुँनेछ।)स बाबु।हो काका बुँझे जति रिस पोख्ने हो हजूरले मै माथि पोख्नुस!रवीले भन्छ।रवी एउटा समझ्दार र अनुसाशित समाज सेबक थियो त्यसैले गर्दा सबै गाउँलेहरुले कम्युनिष्ट भनाउँदाहरु लाई भोट दिएका हुँन।तर अहिले रवी समेतलेपनि उनिहरुको बिभेदकारी ब्यबहार देखेपछि मनैमनमा असन्तुष्ट भयको थियो।(कथा र यसका पात्रको नाम पनि काल्पनिक हुँन कसैको नाम र ब्याक्तिगत ब्यबहार मिल्न गयमा मात्र सञ्जोग हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया