Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

महोत्तरीको मनरासिस्वामा ६ वर्षीय बालिकालाई बलात्कार गर्ने पक्राउ

   
276   पटक पढिएको

                                                            तस्बिर : अन्नपूर्ण

बर्दिबास। महोत्तरीको मनरासिस्वा-१ मा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय पिन्ट ठाकुर भुमिहार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जनाए।

गत साउन ११ गते साँझ एक बच्चीलाई आफ्नै घरमा ललाईफकाई बलात्कार गरेका थिए। घटनापछि फरार भएका उनलाई मनरासिस्वा-९ बथनाहा गाउँस्थित भारतीय सिमा नजिकैबाट उनलाई प्रहरीले पक्राउ गरेका छन्।अन्नपूर्ण पोष्ट बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया