Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रवासी भुमिमा रहेता पनि सामाजिक क्षेत्रमा निकै क्रियासिल बन्दै देव गौतम

   
316   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
कात्तिक ३ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर स्थायि घर भई अमेरिकाको न्युयोर्क मा कर्मथलो बनाउनु भएका सामाजिक क्षेत्रमा निकै क्रियासिल युवा देव गौतमले समस्या मा परेका नेपालिहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

नेपाल सरकारको स्थायि अधिकृत जागिर छोडि अमेरिका मा अधिकृत स्तरको स्थायि जागिर गरेर बसेका गौतम निकै सामाजिक कामहरुमा अग्रसर छन ।गौतमले दुखमा परेका नेपालिहरु तथा नेपालमा आर्थिक अबस्था कम्जोर भएका निकै ठुलो रोग लागि उपचार गराउन नसकेका बिरामि तथा नेपालमा हुने सामाजिक कामहरुमा सहयोग गर्दै सामाजिक काममा अग्रसर हुनु भएको हो गौतमले सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी गरि खाने र लकडाउनका बेला चुलो बाल्न नसकेका अर्घाखाँची बासिहरुलाई पनि आफु अमेरिकामा रहेपनि उनिहरु को चुलो बल्न सकोस भनेर आर्थिक सहयोग गर्नु भएको थियोे ।

देव गौतम झन्डा डेडदसक देखि अमेरिकालाई कर्मथलो बनाउदै आएका छन ।बिदेसमा पर्ने दुखपिडामा नेपाली हरुलाई साथ दिदै आएका गौतम भन्छन अब केही समय पोछि नेपाल मै आफ्नै जन्मथलो मा बसेर समाज सेवा गर्ने मन छ ।

नेपाली हरुको माहान चार्ड बडा दशै शुभदिपाबलि छड पर्बको अबसरमा सम्पुर्ण नेपाली आमा बुवा दाजुभाई दिदिवहिनि बिदेस का विभिन्न ठाउमा कर्म थलो बनाउने आम नेपाली दाजुभाई दिदी बहिनिहरु अर्घाखाँची बासि सम्पुर्ण बुवा आमा दाजुभाई दिदी बहिनी हरुमा सुख शान्ति सम्बृर्दिको लागि हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया