Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कलस्टार कटेज रेस्टुरेन्ट एण्ड किराना पसलका संचालक बसन्त पौडेल द्वारा तिहार र छठ पर्वको नेपालीहरु र अर्घाखाँचीवासीहरुलाई शुभकामना व्यक्त

   
157   पटक पढिएको

अर्घाखाँची।
मङ्सिर १ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ७ फुदबाङ्ग बगैँचा निवासी कलस्टार कटेज रेस्टुरेन्ट एण्ड किराना पसलका संचालक बसन्त पौडेलले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको जिल्लावासी र वडा वासीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै समस्त अर्घाखाँचीवासीलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

प्रो. बसन्त पौडेल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया