Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६२८ पुग्यो ,५६४ जनालेम कोरोना जितेर घर फर्किए (सम्पूर्ण विवरण सहित )

   
125   पटक पढिएको

सन्धिखर्क।
मङ्सिर ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या ६ सय २८ पुगेको छ।

कोभिड - १९ लाइ जितेर घर फर्किनेको कुल संख्या ५ सय ६४ रहेको छ भने हाल सम्म उपचाररत को संख्या ५५ रहेको छ साथै कोरोना जितेर घर फर्किंनेको संख्या ५६४ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

अर्घाखाँची जिल्लामा कोभिड - १९ बाट ज्यान गुमाउने हरुको संख्या ७ रहेको छ। भने २ जनाले आ'त्मह'त्या गरेर ज्यान गुमाएका छन्।

अहिलेसम्म स्थानीय तहमा भेटिएका कोरोना संक्रमितको विवरण : -

१ ) सन्धिखर्क नगरपालिका - २७७
२) सितगंगा नगरपालिका- १००
३ ) भुमिकस्थान नगरपालिका - १२७
४ ) मालारानी गाउँपालिका - ७६
५ )पाणिनी गाउँपालिका - २०
६ ) छत्रदेव गाउँपालिका मा २८ जना रहेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया