Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा २ जनामा काेराेना संक्रमण पुष्टि

   
385   पटक पढिएको

गणपति भुसाल ,सन्धिखर्क।
मङ्सिर ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मङ्सिर ३ गते २५ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भैरहवा प्रयाेगशालामा पठाईएकाे थियो । उक्त स्वाव परिक्षणको आज भएको प्राप्त रिपोर्ट अनुसार सान्धिखर्क नगरपालिकाका २ जनामा काेराेना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।भने डिभर्ना जोगीमारेका मृतकका ज्वाईंलाइ पनि कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया