Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १८ हजार मतान्तरले विजयी

   
1264   पटक पढिएको

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले भन्दा तीन गुणा मत प्राप्त गरे।

ठाकुरले १८३२९ मत प्राप्त गरे भने चौधरीले ८६७६ मत प्राप्त गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया