Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान (तस्बिर सहित)

   
894   पटक पढिएको

प्रेम खड्का 

 

सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने विस्वव्यापी अभियान (२५ नोभेम्बर-१० डिसेम्बर) सम्पन्न भएको छ ।

अभियानको अन्तिम दिन आज आईताबार सन्धिखर्कको शान्तीबगैचामा दिपावलीको समेत आयोजना गरिएको थियो । सुहाराको यस कार्यक्रम लुम्बिनी सामाजिक बिकास केन्द्रको सहजिकरणमा भएको हो । कार्यक्रममा  कृष्ण पौडेल, अमृत पौडेल, पुर्णिमा राना, हरि पौडेल, एसोना बोहोरा, देबराज शर्मा लगायत पत्रकार प्रेम आचार्य, घनश्याम पौडेलको सहभागीता रहेको थियो ।     

अभियानको यस् बर्षको नेपालको नारा लैङ्गिक् हिंसाविरुद्द एकजुट जुटौ, लैङ्गिक् हिंसाविरुद्द हाम्रो आवाज सुपोषित र स्वास्थ्य हामो समाज रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया