Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको ५२९७ मतले अग्रता

   
1384   पटक पढिएको

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ । 

 

२ :१५ बजेको मत गणना  परिणाम अनुसार माओबादी केन्द्र, बामगठबन्धन- २१२४४ - नेपाली कांग्रेस - १५९४७ - एकीकृत रा. प्र. पा. राष्ट्रवादी- ४५ - नयाँशक्ति पार्टी नेपाल - १६९ - विबेकशिल साझा पार्टी - १३० -मंगोल नेशनल अर्गनाइजेसन - ६२ - डिल्लीराज भुसाल ( स्वतन्त्र ) - ६० - बदर - १०७२ रहेको छ । 

 

टोप बहादुर रायमाझी डा . रामबहादुर बिसी भन्दा ५२९७ मतले अग्रतामा छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी