Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम सम्पन्न

   
1056   पटक पढिएको

सर्वोत्तमसिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लिले काठमाडौँका बालाजु र धापासीलाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माण कार्यमा ठेकेदारहरुलाई लक्षित गरी भेटघाट कार्यक्रम आयोजना गरेका छन्।

सोमबार सम्पन्न उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग गर्दा प्राविधिक रुपमा कसरी भुकम्प प्रतिरोधात्मक हुने? र सिमेन्टको प्रयोग प्राविधक रुपमा उयुक्त तरिकाले कसरी प्रयोग गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ? भन्ने बारेमाजानकारी गराइएको बताइएको छ।

उक्त भेलामा बालाजु र धापासी क्षेत्रका करिब २५० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया