Arghakhanchi Bulletin : The Fastest News Publisher

शाहिद कपूरलार्ई देखेपछि नजर हटाइन् उनकी पूर्व प्रेमिकाले

   
649   पटक पढिएको

एजेन्सी – भारतीय फिल्म उद्योगमा कैयौं यस्ता हस्तीहरु छन् जसका प्रेम सम्बन्ध अहिले पनि चर्चाका विषय बनिरहेका छन् । अमिताभ बच्चन र रेखाको होस की सल्मान खान र ऐश्वर्याको होस अथवा शाहिद कपुर र करिना कपूरको नै किन नहोस । यी सबै फिल्मी हस्तीहरुका प्रेम कहानीहरु उनीहरुका फ्यानहरु माझ रोमान्टिक कथा झैं बनेर रहे । हालै मुंबई मा भएको ‘फिल्मफेयर ग्ल्यामर एंड स्टाइल अवार्ड’ को क्रममा शाहिद र करिना दुवै उपस्थित थिए तर शाहिदलाई देख्ने बित्तिकै करिनाले आफ्नो नजर हटाइन् । रेडकार्पेटस्थित कार्यक्रममा करिना कपूर मिडियाको लागि फोटो सेसन गरिरहेकी थिइन् । त्यही क्रममा शाहिद कपूर त्यहाँ आइपुगे तर शाहिदलाई देखेर करिना भने त्यहाँबाट पछाडि हटिन्, उनले शाहिदको अनुहारमा समेत हेरिनन् । यस अवार्ड कार्यक्रममा शाहिद लाई ‘मोस्ट स्टाइलीस मेल’ को अवार्ड मिलेको थियो भने करिनालाई पन ‘ ट्रेंडसेटर अफ द इएर’ को अवार्ड मिलेको थियो । आफ्नो बोल्ड एक्टिङ को रुपमा चर्चा कमाएकी करिना आफ्नो विगतको बारेमा सधैं गोप्य नै हुन्छीन् । पूर्व प्रेमीसंग गरेको यस्तो व्यवहार यो पहिलो भने होइन । उनले शाहिद कपूरसंगको सम्बन्धको वारेमा अहिले सम्म केही पनि बताएकी छैनन् । करीना आजकाल उनको नयाँ फिल्म वीरे दी वेडिंगमा व्यस्त छिन भने शाहिद रिलीजको पर्खाइमा रहेको फिल्म पद्मावतीको विवादमा फसेका छन् । सबैलाई जानकरी हेस की यी दुवै अन्तिम पल्ट उड्ता पञ्जावमा एकसाथ देखिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी