Arghakhanchi Bulletin : The Fastest News Publisher

आफ्नो गर्लफ्रेन्डको ‘एक्स’सँग फुटबल खेल्दै रणवीर !

   
589   पटक पढिएको

एजेन्सी – मुंबईमा आयोजित एक फुटबल म्याचमा रणबीर कपुर र रणवीर सिंह एकसाथ देखिएका छन । दुईटै ह्यान्सम हंक भारतिय फिल्मी उद्योगक सितारा मानिन्छन् । यसरी दूईटै सेलिब्रेटी एकै ठाउमा देखिनु तिनीहरुका फ्यानहरुको लागि आश्चर्यको कुरा भएको छ ।

हुन त दुवै जना फुटबलका सोखिन हुन तर दिपिका पादुकोण संगको यिनिहरुको सम्बन्धले गर्दा दुबै जना एकै ठाउमा देखिनु चर्चाको विषय बन्ने गर्दछ । एक्ट्रेस दिपिका पादुकोण यी दुई जनाको सम्बन्धमा खास कारण बनेकी छिन् ।

उनि पहिला रणबीर कपुरसंगको सम्बन्धमा थिईन् भने अहिले रणविर सिंह संग प्रेमिल दुनियामा रमाइरहेकी छिन् । कुर काट्नेहरुले जे जसतो प्रचार गरेपनि ब्रेकअप पछि रणबीर दिपिकासंग असल फे्रन्डसिपमा छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी