Arghakhanchi Bulletin : The Fastest News Publisher

यस्तो देखियो चलचित्र ‘अनुराग’को शुभ मुहर्त (फोटोफिचर)

   
598   पटक पढिएको

काठमाडौं – चलचित्र ‘अनुराग’ को विहिबार शुभ मुहर्त गरिएको छ । एरिका फिल्म्सको निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’ को जनकपुर राम जानकी मन्दिरमा शुभ मुहर्त गरिएको हो । एलिजा गौतम र समुन्द्र पण्डित मुख्य भूमिका रहने चलचित्रको सत्यराज चौलागाईको निर्देशनमा बन्न लागेको हो ।

चलचित्रमा रामकुमार केसीको छायांकन रहने छ । चलचित्रको छायांकन भने पोखरा र काठमाडौंमा हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा एलिजा र समुन्द्रका अलवा राजाराम पौडेल,ठीलेन लामा,धिरेन शाक्य,रुपा राणा,शिशिर राणा,मोहन निरौला लगायतका कलाकार रहेका छन् भने ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह को कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी