Arghakhanchi Bulletin : The Fastest News Publisher

प्रधानमन्त्री प्रचण्डलाई दिने दाउ काम नलागेपछि कांग्रेसले फ्याँक्यो अर्को अन्तीम अश्त्र !

   
782   पटक पढिएको

४ पुस, काठमाण्डौ । नेपाली कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्न प्रस्ताव गरेको थियो  । एमालेसँग पार्टी एकता गर्ने प्रक्रियास्वरुप चुनावमा तालमेल गरेको माओवादीलाई कांग्रेसले फकाउने हरसम्भव प्रयास गरेको थियो ।

चुनावपछिको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई आगामी पाँच वर्षका लागि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताएका थिए । तर दाहालले भने एमालेसँग पार्टी एकताको नै प्रक्रिया अगाडि बढेको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका थिए ।

तर , यो अस्त्र असफल भएपछी देउवाले पाँच वर्षका लागि प्रधानमन्त्रीसहित सभामुख र राष्ट्रपतिसमेत माओवादीलाई नै दिने प्रस्ताव गरेको बताइएको छ ।

तर, दाहालले अहिले गठबन्धनबाटपछाडि हट्न मिल्दैन, पार्टी एकताका आधारमा चुनाव लडेका हौँ भन्दै यो प्रस्ताव पनि अस्विकार गरेका थिए ।

देउवाले प्रचण्डलाई भने, “तपाई निर्णायक शक्ति हुनुभयो, तपाई चाहने हो भने प्रधानमन्त्रीमा तपाईलाई कांग्रेसले सहयोग गर्छ ।” स्रोतको दाबी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी