Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बन्दुक बोकेको फोटो फेसबुकमा हालेपछि...

   
846   पटक पढिएको

राम भरोसी यादव/सिरहा–धनुषामा एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हाल्दा उनी सहित  तीन जना पक्राउ परेका छन् । 

गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका  इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेका थिए । 

उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पक्राउ परेका तीनै जनालाइ अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया