Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तनहुँको म्याग्देमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु

   
737   पटक पढिएको

पाल्पा /बुधबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा बलेरो जिप दुर्घटना भएको छ ।

नारायणगढबाट पोखरातर्फ जादै गरेको ना ४ ख ४४४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिप चालक प्रबिन तिमिल्सिनाको मृत्यु भएको छ ।

दुर्घटना परि गम्भीर घाइते तिमिल्सिनाको दमौलीस्थित दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सहचालक सामान्य घाइते रहेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया