Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

डोटिमा लियो आन्दोलनले उग्ररुप

   
812   पटक पढिएको

डोटी/प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै  हिजोदेखी अनिश्चितकालीन डोटि बन्दको आव्हान गरिएको छ। बन्दको कारण आज दिपायल ,पिपल्ला र सिलगढि पुर्ण रुपमा बन्द हुँदा जनजिवन प्रभावित बनेको छ ।

सरकारले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन थालेपछि डोटेलीबासिले डोटि बन्दको आव्हान गरेका हुन ।
डोटि उधोग बाणिज्य संघद्वारा सात दिनदेखि जारि बिरोध कार्यक्रम अन्तरगत आज सिलगढिमा आन्दोलनले उग्ररुप लिएको छ ,,।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया