Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायिका शिलु भट्टराइको "छैनौ नि भर्रैको " गीति एल्बम बजारमा सार्वजनिक (भिडियो सहित )

   
2024   पटक पढिएको

बुटवल/अर्घाखाँचीडट्कम- लोक तथा दोहोरि गायिका शुलु भट्टराइको नया लोक दोहोरि गीति एल्बम भर्खरै मात्र बजारमा सार्वनिक भएको छ !पछिल्लो समयमा नेपालि लोक संगीतको क्षेत्रमा निकै नै चली आएका यस्तै खालका गीति एल्बममाया प्रेममा आधारित अत्यन्तै मार्मिक शब्द र स्वरले भरिएको " छैनौ नि भर्रैको" भन्ने बोलको नयाँ लोकदोहोरी गीति एल्बम सार्वजनिक गरेकी हुन् !

माया प्रेममा भर नभएका कथा कस्तुमा आधारित समेटेर नयाँ गीति एल्बम बजारमा ल्याएको शिलु भट्टराइको भनाइ छ !खेम सेंचुरिको ले शब्द रहेको उक्त गीति एल्बममा खेम सेन्चुरी र शिलु भट्टराईको सुमुधुर रहेको छ !पछिल्लो समयमा गितसंगीतको बजारमा खासै चर्चा कमाउन असफल कलाकारले मेला महोत्सवमा हुने स्टेज बिशेष गीतहरु ल्याउने गरेका छन् ! गायिका शुलु भट्टराईले पनि फस्ट स्टेजमा कार्यक्रमम नाच्ने र नाचाउन्ने खालको गीति एल्बम ल्याएकि हुन् !

गायिका शिलुले येस्तई खालका माया प्रेममा आधारित दुइ दर्जन भन्दा धेरै गीति एल्बम हरु बजारमा सार्वजनिक गरि सकेकी छिन !आफ्ना अघिला एल्बमहरु येस गीति एल्बमलाई पनि धेरै नेपालि दर्शक श्रोता हरुले मन पराएको र शिलुको मन जितेको उनि बताउछिन !उक्त गिति एल्बम तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक भन्ने प्रकाश भट्ट,पुर्णिमा श्रेष्ठ ,मनीषा खड्का ,रबिन थापाको अभिनय रहेको छ !

निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन र विष्णु शर्माले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/mF7EIKS0ChI" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया