Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मेरा लागि माया बनेकै रहेनछः मनिषा कोइराला

   
923   पटक पढिएको

काठमाडौं, जेठ २९  [ अर्घाखाँची बुलेटिन ] :  बलिउड अभिनेत्री मनिषा कोइरालले आफ्नो लागि मायाप्रेम नै नबनेको भन्दै अब आफू यसको चक्करमा नपर्ने बताएकी छन्।

मनिषाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म उमेरको यस उचाइमा पुगेकी छु, अब माया र सम्बन्धका मामलामा टुटन चाहन्न।’ उनले भगवानले आफूलाई दोस्रो जन्म दिएको बताउँदै अब पुरै समयमा करिअरका लागि समर्पण गर्ने बताएकी छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया