Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विश्वकपः उरुग्वेविरुद्ध फ्रान्सलाई अग्रता

   
567   पटक पढिएको

काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनलमा अहिले फ्रान्स र उरुग्वे भिडिरहेका छन् । खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ ।

पहिलो हाफको ४० औं मिनेटमा भारेनाले हेड गोल गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया