Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

स्वीडेनविरुद्ध इङ्ल्याण्डले लियो सुरुवाती अग्रता

   
552   पटक पढिएको

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको खेलमा स्वीडेनविरुद्ध इङ्ल्यान्डले गोल गरेको छ । 

इङ्ल्याण्डले खेलको ३० मिनेटमा सुरुवाती अग्रता लिएको हो । इङ्ल्यान्डका लागि सो गोल म्याग्वायरले गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया