Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

फ्रान्स र बेल्जियम को भिडन्त, कुन पुग्ला उपाधि नजिक ?

   
537   पटक पढिएको

काठमाडौं, असार २६ [ अर्घाखाँची बुलेटिन ]-  रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज राति दुई छिमेकी फ्रान्स र बेल्जियमबीच मैदानमा उत्रँदै छन् ।

 नेपाली समय अनुसार आज (मंगलबार) राति ११:४५ बजे शुरु हुने भिडन्तबाट एक टिम उपाधि नजिक पुग्दा अर्को टिम तेस्रो स्थानका लागि स्पर्धा गर्न बाध्य हुनेछ । फ्रान्सका लागि यो २० वर्षमा दोस्रो उपाधि जित्ने अवसरको महत्वपूर्ण खुड्किलो हुनेछ । १२ वर्षअघि पनि फाइनलमा पुगेको फ्रान्स उपाधि जित्न भने चुकेको थियो । अब  बाकि लेख बाट थाहा लगाउन् सकिन्छ  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया