Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

देश धुर्मुस सुन्तली र रबिलामी छानेलाइ जिम्मा लगाए हुन्छ : अनिश खड्का [हेर्नुहोस भिडियो ]

   
872   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन |सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा गायक अनिश खडका र रिमा गाहाको तिज गित पशुपति दाई आज सार्वजनिक भएको छ ।

गितमा प्रधानमन्त्री ओलीका उखान टुक्का हानेर चर्चित बनेको , ३३ किलो सुन प्रकरण , नाकाबन्दी , रबि लामिछाने , धुर्मुस सुन्तली लगायतका कुराहरु समेटिएको छ । गितमा गायक अनिष खडका र आदेश थापा को शब्द रहेको छ भने अनिष खडकाको लय अनिष खडका र रिमा गाहाको स्वर रहेको छ ।

अनिष खडकाकै निर्देशन छायांकन सम्पादन रहेको भिडीयोमा सुवास बलाल , विना थापाको अभिनय रहेको छ । यो गित श्रोता दर्शकको रोजाईमा पर्नेमा अनिष निकै नै आशाबादी रहेको बताएका छन ।यस गीतमा देसमा भएका राम्रा र नराम्रा पक्ष लाइ समेटियको छ ।

यो गित संगै अनिषको सांगितीक यात्रा अझ सफल होस हाम्रो तर्फबाट शुभकामना ।

गीतको भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला

<iframe src="https://www.youtube.com/embed/HOOHfubOW-Y" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया