Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

"रबि लामिछाने जिन्दावाद'' भन्दै यसरी गायिन चर्चित शान्ति श्री परियारले ( भिडियो सहित )

   
1067   पटक पढिएको

काठमाडौं, साउन १३ [ अर्घाखाँची बुलेटिन ]: - शुभारम्भ डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा शान्ति श्री परियारको "रबि लामिछाने जिन्दावाद'' बोलको गीत सार्वजनिक भएको छ ।

शान्ति श्री परियार र सन्तोष बस्नेतको आवाजमा रहेको यस गीतमा आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ। गीतमा शब्द सन्ध्या केसीको रहेको छ भने लय गणेश अधिकारीले दिएका हुन् ।

उक्त गीतको भिडियोलाई अहिलेका चर्चित अनि ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाइ प्रकाश खड्काले छायांकन गरेका भिडियोलाई मिलन बि.कले सम्पादन गरेका छन् भने गीतमा बिनोद बाजुरालीको संगीत रहेको छ ।

भिडियो - 

<iframe src="//www.youtube.com/embed/bm_viAEplCI" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया