Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’

   
587   पटक पढिएको

काठमाडौं,  साउन १४ [ अर्घाखाँची बुलेटिन ]: - चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको छ । चलचित्र टिमले सोमबार गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा दिपाश्री निरौला, दिपक राज गिरी लगाएत को टिम रहेको छ ।

 भिडियो-

 <iframe src="//www.youtube.com/embed/sP5iikc2MW4" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया