Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेदरल्यान्ड्स विरुद्ध नेपाल खेल्दै

   
570   पटक पढिएको

काठमाडौं- साउन १६ [ अर्घाखाँची बुलेटिन ] :  नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेलमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ ।

 बधबार नेदरल्यान्ड्सको एम्स्टिलभिनस्थित भीआरए मैदानमा नेपालले विश्व क्रिकेटको अब्बल टोलीहरूले खेल्ने स्तरमा खेल्दै छ ।

 बुधबार खेल हुने भीआरए मैदान नेपालका लागि नौलो ठाउँ होइन । पछिल्लोपल्ट विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुवै खेल खेलेको उक्त मैदानमा नेपाललाई केही सहज हुने अपेक्षा गरिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया