Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किए

   
654   पटक पढिएको

काठमाडौं- साउन २१ [ अर्घाखाँची बुलेटिन ]: - ऐतिहासिक सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली आज(सोमबार) बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टलगायतले टोलीको स्वागत गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया