Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा एम्स सोसाइटी द्वारा स्कुल स्तरीय क्रिकेट प्रतियोगीता हुदै

   
585   पटक पढिएको

सन्धिखर्क, साउन २२ [ अर्घाखाँची बुलेटिन ]: - अर्घाखाँची स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आउदो शुक्रबार देखि अर्घाखाँचीमा एम्स सोसाइटी द्वारा स्कुल स्तरीय क्रिकेट प्रतियोगीता सुरु हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १०,००० ट्रफी , मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई  ५००० मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । अधिक जानकारीको लागी मो. ९८४७५७५३१५ ,९८४७५९८८१५ ,९८६७०२७१२० सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया