Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पार्वती राइको बबाल भिडियो "म नाचे म नाचे " सार्वजनिक

   
1444   पटक पढिएको

बुटवल - भदौ ३ [अर्घाखाँची बुलेटिन ]: - पार्वती राईको तीज कोसेली " म नाचे म नाचे " गीत सार्वजनिक गरेकी छिन l 

नेपाली गीत संगीतमा मोडलको रुपमा काम गरि आफूलाई चिनाउन् सफल पार्वती राईको बसाई गत साल देखि अमेरिकामा रहेको छ l 

 पार्वती राइका फ्यानहरु उनको प्रस्तुति भिडियोमा देख्न नपाउदा निक्कैनै निरास थिए तर तीज नजिकिदै गर्दा नेपाल आएकी  पार्वती राईलाइ म्युजिक भिडियोहरुमा भ्याई नभ्याई भएको छ l 

बुटवलमा छायांकन गरिएको बिष्णु खत्री र राधिका हमालको स्वर रहेको गीतमा पार्वती राइले आफ्नो नृत्य प्रस्तुत गरेकी छिन जुन भिडियोलाई निर्देशन तथा छायांकन बिष्णु भट्टराईले गरेका छन्  भने अभिनयमा साथ् दिएका छन् राजु महोत्रले , पार्वती राइले नृत्य निर्देशन गरेको भिडियोमा सगुन शर्मा को श्रीन्गार रहेको छ भने उक्त भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ , स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको भिडियो आजै मात्रै सार्बजनिक भएको छ , बिष्णु खत्रिकै लय सब्दमा रहेको गीत " म नाचे म नाचे " को पुरा भिडियो यस्तो रहेको छ l -

 <iframe src="//www.youtube.com/embed/QGNuLlP4BY4" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया