Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मोहित मुनालले "मायाले दुनियाँ भुलायो" भने पछी लाजले सुशीला भुतुक्क ( भिडियो सहित )

   
934   पटक पढिएको

सन्धिखर्क - भदौ ६ [अर्घाखाँची बुलेटिन]: -  जालकाडा म्युजिक प्रा लि को प्रस्तुतिमा सुशीला विश्वकर्मा र मोहित मुनालको तीज कोशेली "मायाले दुनियाँ भुलायो" गीतको भिडियो बजार मा ल्याएको छ ।

तीज नजिकै आउदा पनी जिल्लाका कलाकारहरु गीतसंगीत तिर व्यस्त हुदै भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको छ । गीतमा मोहित मुनालले शब्द लय दिएका छन भने स्वर : मोहित मुनाल र सुशीला विश्वकर्मा ले दिएका हुन् ।

यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना नयाँ भाकालाई महत्व दिँदै नयाँ रुप नयाँ स्वर दिँदै सार्वजनिक गर्ने गरेको पाइएको छ ।

सन्तोष चौहान को सम्पादन र चर्चित भिडियो निर्देशक बिक्रम चौहान ले गरेका छन। भिडियोमा करिस्मा ढकाल र बिन्तिराज पुन्थोकी को दमदार नित्य रहेको देख्न सकिन्छ ।

 

भिडियो हेर्नुहोस- 

<iframe src="//www.youtube.com/embed/cq7wjH9hc6Y" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया