Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची: पानडाँडाका भुवनले देखाए पताउनै नसक्ने रोबटिक अनी क्लासिक डान्स [ भिडियो सहित ]

   
1230   पटक पढिएको

काठमाडौं,साउन भदौ ,११ |अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक पानडाँडामा जन्मेका भुवन राय भारत राज्यको पंजाव कपुरथलामा एक कलेजले गरेको आयोजित कार्यक्रममा रोबटिक अनी क्लासिक डान्सको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन् ।

Appejay college of fine Arts , Jalandhar Coures B.Voc.Contemporary form of Dance प्रतोयोगीतामा राइले सहभागीता जनाउदै एक नेपालको शान र अर्घाखाँची जिल्लाको नाम उच्च पार्न सफल अहम भूमिका खेलेका छन ।

" target="_blank" rel="noopener"> भिडियो हेर्न यहाँ click गर्नुहोस -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया