Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्रिकेट: नेपालले छैटौँ विकेट गुमायो

   
450   पटक पढिएको

काठमाडौं- भदौ १३ [अर्घाखाँची बुलेटिन ]: - एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा  नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटको रुपमा रोहित पौडेल आउट भएका छन ।

७४ बलमा ३६ रन बनाएर आउट भएका हुन् । यसअघि दिपेन्द्र सिंह ऐरी १६ बलमा मात्रै ९ रन बनाएर आउट भए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया