Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित मोडल,शब्दकार बिपेश घिमिरेको प्रदेशीहरुको कथामा आधारित अत्यन्तै मनछुने दशैँ गित "मुग्लानी "एल्बम सार्वजनिक [हेर्नुहोस -भिडियो ]

   
1157   पटक पढिएको

काठमाडौँ,अर्घाखाँचीबुलेटिन-दसैँ तिहार नजिकिदै गर्दा सप्तऋषि म्युजिक प्रा.ली.को प्रस्तुतिमा धिरेन्द्र मल्लको पर्देशी गीत मुग्लानी सार्वजनिक भएको छ।

चर्चित गायक, संगीतकार तथा शब्दकार ऋषि खड्का र शान्ति श्री पारियार को आवाज रहेको उक्त गीतको शब्द संकलन भने चर्चित मोडल बिपेश घिमिरेको रहेको छ। गीतको संगीत गायक, संगीतकार ऋषि खड्काको रहेको छ भने सम्पादन प्रदिप दाहाल,निर्देशन बिपेश घिमिरे , र छायांकन रेशम दर्लामीले गरेका छन् भने दृश्य निर्माण स्याडो क्रीयशनले गरेको छ ।

पछिल्लो समयमा नेपालि लोकदोहोरी र आधुनिक क्षेत्रमा मोडलको रुपमा अत्यन्तै चर्चा कमाउन सफल चर्चित मोडल ,शब्दकार निर्देशक , बिपेश घिमिरे र आशा खड्काको उत्कृष्ट अभिनय रहेको यस गीतमा प्रदेशीहरुको कथामा आधारित मनछुने शब्दहरु रहेका छन्।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/3O8fLQ7fZo0" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया