Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल आईडलको सिजन २ मा टप १२ मा पुगेका प्रतिस्पर्धीहरुले आज कस्तो गित गाएत् ?[हेर्नुहोस भिडियो ]

   
622   पटक पढिएको

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले सुरु भएको छ।

अहिले नेपाल आईडल टप १२ मा आईपुगेको छ। आज तिनै प्रतिपर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन्। एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको छ।

“नेपाल आईडल २” गायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले जर्जको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यक्रमको संचालन नायिका रीमा बिश्वकर्मा र नायक आशिफ शाहले गरिरहेका छन्।Dcnepal

हेर्नुहोस् आजको नेपाल आईडलको भिडियो-

<iframe src="https://www.youtube.com/embed/SZm3N1UXm_0" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया