Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक प्रकाश परियार र मोडल सन्तोष शर्माको अभिनयमा रहेको एकदमै मार्मिक शब्दले भरिएको दशैँ गित "बिरानो प्रदेशि "एल्बम सार्वजनिक [भिडियो सहित ]

   
1553   पटक पढिएको

गौरब पनेरु ,असोज १५ |अर्घाखाँचीबुलेटिन -नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय अत्यन्तै दर्शक हरुको रोजाई अनि रुचाईएको नाम हो गायक प्रकाश परियार साथसाथै गायिका उषा गुरुङ्ग उहाहरुको सबै गित हरु उतिनै उत्कृष्ट रहेका छन ।

भखरै मात्रै दशै तिहार गित बिरानो प्रदेशी नामक एक प्रवाशीयका सम्पुर्ण नेपाली हरुको यथार्थ कहानी लाई गित मा उतारेर चर्चामा आयका प्रेम बिशीले मार्मिक दशै गित बिरानो प्रदेशि नामक गित सार्बजनिक भयको छ।

प्रकाश परियार र उशा गुरुङ्ग काे आवाजमा रहेको सो एल्बम मा शब्द सिर्जना प्रेम बिशिले नै गरेका छन भने गितमा लय बिमल परिबारको रहेको छ ।

पछिल्लो समयका फेमस हुँदै गयको youtube च्यानल जालकाडा म्युजिक प्रा.लीको निर्देशनमा तयार भयको म्युजिक भिडियो मा मोडल सन्तोष सर्मा र मोडल सपना शर्मा को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

जल्काडा म्युजिक प्रा.लीले बजार ब्याबस्थापन गरेको सो गितको भिडियो जालकाडा म्युजिक प्रा.लिको युटुब च्यानल बाट नै सार्बजनिक गरिएको छ।

हेर्नुहोस भिडियो- 

<iframe src="https://www.youtube.com/embed/yqaAuC5xPt0" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen" data-mce-fragment="1"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया