Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी गायिका सम्झना रानापाल र हेमराज बि.कको सुमुधुर स्वरमा दशैँ तिहार गित "सालको पातमा टपरी" गीति एल्बम बजारमा [भिडियो सहित ]

   
2183   पटक पढिएको

कमला थापा ,अर्घाखाँची/असोज २६ अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लामा जन्मेकी एक चर्चित कुशल लोकदोहोरि गायिका सम्झना रानापाल र गायक हेमराज बि.कको दशैँ तिहार गित "सालको पातमा टपरी" एल्बम बजारजा सार्वजनिक भएको छ ।

"सालको पातमा टपरी गासेर भेट हुदा रमाइलो गरम लाहुरे बाको आगनमा नाचेर " गीतको शब्द संगीत राजु बिश्वकर्माले गरेका छन् भने गीतमा अवाज दिएका छन् गायक हेमराज बि.क र गायिका सम्झना रानापालले ।

यस म्युजिक भिडियोको निर्देशन मान सिंह खड्काले गरेका छन् भने छायाँकनमा राजेश बि.क सम्पादक ,रमित ओली ,दृश्य निर्माण -डी,आर फिलिम्स प्रा.लिले गरेको छ।

"सालको पातमा टपरी" गीति एल्बमलाइ म्युजिक नेपालको युट्युब च्यानल बाट बजारमा सार्वजनिक गरिएको छ । गीतमा मोडेल रिमा थापा ,र हेमराज बि.कको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/OhqbL6oM9FY" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया