Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेकपा बिधार्थी संघ प्युठानले ५० हजार राशिको क्रिकेट प्रतियोगिता आयोजना गर्दै

   
675   पटक पढिएको

प्युठान ,ऋषि भुसाल कात्तिक १५ / -नेकपा बिधार्थी संघ प्युठानले ५० हजार राशि बराबरको क्रिकेट खेल आयोजना गर्ने भएको छ ,उक्त क्रिकेट प्रतियोगितामा अर्घाखाँचीको क्रिकेट टिम पनि समावेश भएको छ ।

नेकपा बिधार्थी संघ प्युठानले आयोजना गरेको यस क्रिकेट प्रतियोगितामा भुमिकास्थान नगरपालिका वडा नम्बर - ४ का वार्ड अध्यक्षले पनि आर्थिक सहयोग गर्नुभएको छ ।

सहयोगी दाताहरुको नामावली यस प्रकार छन् -

-विजय के.सी - ५ हजार रुपैया भुमिकस्थान -४
-आकाश पौड्यल- ५ हजार रुपैया भुमिकस्थान -४ हाल जापान
-नविन के.सी - १० हजार रुपैया भुमिकस्थान -४ हाल जापान
-भुमिकास्थान नगरपालिका - ४ को वडा कार्यालय बाट - ५ हजार रुपैया
-प्रकाश के.सी भिमिकास्थान -४ हाल दुबई बाट जर्सी प्रधान गर्नु भएको छ ।

अर्घाखाँची बाट क्रिकेट प्रतियोगिताको लागि प्रतिनिधित्व गरेर जाने खेलाडीहरु -

-हेमराज के.सी
-अशोक के.सी
-निखिल के.सी
-सुर्य के.सी
-महेन्द्र के.सी
-साम्राट के.सी
-आशिष शाह
-अनिल पुन
-सुनिल पुन
-निशान पुन
-जीवन आले
-माधव शाह
-अनिल पाण्डे
-गौतम पाण्डे

-ऋषि भुसाल 
-सिद्दी भुसाल रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया