Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजको सुनचाँदीको भाउ कती छ ?

   
934   पटक पढिएको

काठमाडौं/बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुन यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया