Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक सुरेन्द्र परियार र गायिका देवी घर्ति मगरको सुमुधुर आवाजमा सजिएको अत्यन्तै मार्मिक गीति एल्बम "मलम "सार्वजनिक ( भिडियो सहित )

   
1574   पटक पढिएको

कमला थापा ,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-९ किमडाँडाको ओखरखोलामा जन्मेका लोकदोहोरी नवगायक सुरेन्द परियार र चर्चित गायिका देवी घर्ति मगरको सुमुधुर आवाजमा सजिएको अत्यन्तै मार्मिक सब्दले सजिएको लोकदोहोरी गीति एल्बम "मलम " भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

जालकाडा म्युजिक प्रा.लि.को प्रस्तुतिमा नारायण थापाको लोकदोहोरि गित "मलम" एल्बममा चर्चित लोकदोहोरी देवि धर्ती मगर र सुरेन्द्र परियार को आवाज रहेको छ।

गायक सुरेन्द्र परियारले २०७५ सालको दशैमा आफ्नै लय,र उनकै शब्द संकलमा रहेको दशैँ कोसेली "आँशु" गीति एल्बम बजारमा ल्या संगै पछिल्लो समयमा लोकसंगीत क्षेत्रमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल भएका थिए ।

"मलम गीतको निर्देशक विन्तिराज पुन्थोकिले गरेका छन् बाहे छायांकन सन्तोष शर्मा,र अभिनयमा मोडल राजन,स्मृति ,नारायण लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतको दृश्य निर्माण ,सौगात फिल्मस् सौगात फिल्मस् प्रा.लिले गरेको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/Alfdk_j_IHc" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया