Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायिका सम्झनाले "झटारो" हानेपछि बल्ल ठाउँमा अाए गायक दिपक गरौंजा : भन्छन् संसारमा लोप हुन लागेकालाई संरक्षण गर्नुपर्छ (भिडियो सहित )

   
1680   पटक पढिएको

खुम रायमाझी,काठमाडौं| अर्घाखाँचीबुलेटिन - सम्झना डिजिटलको प्रस्तुतिमा गायक दिपक गरौजा मगर र अर्घाखाँचीकि चर्चित गायिका सम्झना लामिछाने मगरको सुमुधुर स्वरमा दिपक गरौजा मगरको रोइला गित "झटारो " एल्बम बजारमा भर्खरै मात्र सार्वजनिक भएको छ।

गायक दिपक गरौजा मगर र अर्घाखाँचीकी चर्चित गायिका सम्झना लामिछाने मगरको आवाज रहेको यस रोइला गितको सब्द संकलन किरण चापागाईं (नौलोकिरण )ले गरेका छन् भने लय दिपक गरौजा मगर ले गरेका छन् ।

"झटारो गीतका संगीत संयोजन बि.बि अनुरागी रहेका छन् भने उक्त गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको छ ।म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन ,गीतका निर्देशक प्रकाश भट्ट ,सम्पादकमा ,बिष्णु शर्मा र भिडियोको दृश्य निर्माण साइ भिजन प्रा.लि.ले गरेको छ ।

हेर्नुहोस भिडियो -

<iframe src="https://www.youtube.com/embed/AJUyXrBynW8" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया