Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मंसिरको शुरुवात सँगै रोशन कुताललाई मैले त भुल्दिन तिमिले नभुले भन्दै किन फकाउँदैछिन् बसन्ती थापा ( भिडियो सहित )

   
1163   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन |रमेश बि.जीको लय/शब्दमा तयार भएको लोक दोहोरी गीत ‘लाइटर पानफुले’ S3K Entertainment को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । 

रमेश बि.जीको शब्द/संगीत, रोसन कुताल छेत्री र बसन्ती थापा मगरको आवाजमा बजारमा आएको यस म्युजिक भिडियोलाइ शिव बि.कले निर्देशन गरेका छन ।

लोमस शर्मा र रीना थापा मगरको अभिनय रहेको यस भिडियोंलाइ शम्भु चालिसेले छायांकन गरेका हुन भने रबिन बिकले सम्पादन गरेका छन ।

माया प्रेमलाई नै मुख्य बिषयबस्तु बनाइएको उक्त गीतको पुरा भिडिओ हेर्नुहोस-

<iframe src="https://www.youtube.com/embed/6vTIVcmaXIk" width="560" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया