Arghakhanchi Bulletin : The Fastest News Publisher

आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ

   
702   पटक पढिएको

काठमाडौं/नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ८५ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रिदर ३७६ रुपैयाँ ४७ पैसा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया