Arghakhanchi Bulletin : The Fastest News Publisher

सुनको मूल्य घट्यो

    स
545   पटक पढिएको

काठमाडौं । केही सातादेखि लगातार स्थिर रहेको सुनको मुल्यमा बुधबार एक सय रुपैयाँले गिरावट आएको छ ।

मंगलबार बजारमा छापावाल सुनप्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी