Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एक सय भन्दा बढीको आवाजमा नक्कल गर्ने बिशाल थापा भन्छन कलाको होइन छालाको मुल्यांकन भो ..(हेर्नुहोस भिडियो )

   
1044   पटक पढिएको

बुटवल l ५ नम्बर प्रदेशका विभिन्न स्टेज हरुमा ब्यस्त देखिने बिशाल अहिले सम्म दर्जनौ टेलिविजन सिरियल हरुमा तथा भिडियोमा आफ्नो अभिनय देखाई सकेका छन् l

आफु यो क्षेत्रमा धेरै संघर्ष गरेको तर आफ्नो प्रतिभालाई आयोजकले मुल्यांकन नगरेको भन्दै गुनासो पोख्छन साथै छाडा प्रस्तुति दिने कलाकारको स्टेजमा हावी बढेको र आयोजकले पनि त्यस्तै प्रस्तुति दिनेहरुलाई प्राथमिकता दिए पछि राम्रो कलाकार पछि परेको बताउछन l

नेपालका र भारतका चर्चित नेता , कलाकारको समेत हुबहु नक्कल गर्न सक्ने बिशाललाइ अविरल फिल्मस्ले दर्शकको माझमा यसरि प्रस्तुत गरेको छ l

">भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया