Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा दर्शन ठकुरी समाजले मनायो राष्ट्रपिता दिवस,आँउदो जुन महिनामा सांगितिक धमाका २०१९ पनि गर्ने

   
772   पटक पढिएको

अर्घाखाँचीबुलेटिन । दर्शन ठकुरि समाज कुवेतको रमजानको छुट्टिको अवसर पारेर बृहत् सागितिक धमाकाको आयोजना गर्ने भएको छ ।

नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सागीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । भने कल र कलाकार वारे छिट्टै जानकारी दिने जनाएको छ साथै समाजले हिजो परेको रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाको स्मरण गर्दै 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया